बाबियाचौरको फोहोर पानाबगरमा व्यवस्थापन

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर ५ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारको फोहोर पानाबगरमा व्यवस्थापन गर्न सुरु भएको छ । गाउँपालिका, वडा कार्यालय र टोल सुधार समितिको पहलमा बजारमा फोहोर संकलन गरी पानाबगरमा व्यवस्थापन गर्न थालीएको हो । ३५० घरधुरीको बसोबास रहेको मंगला गाउँपालीका २ मा पर्ने बाबियाचौर बजारका बासिन्दाले यसअघि म्याग्दी नदी र बस्ती … Continue reading बाबियाचौरको फोहोर पानाबगरमा व्यवस्थापन